चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय र विधिको विषयमा बोल्दा महाअभियोग खेप्नुपरेको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा ओलीले न्यायको पक्षमा उभिँदा अपराधिक मनसायले जबरालाई महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् । तर एमालेविरुद्ध बहस गर्ने न्यायाधीशहरुलाई सरकारले मानपदवी दिएको पनि ओलीले टिप्पणी … Continue reading चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग